Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

स्थानीय सरकारहरूसँग छलफल गरेर मात्र योजना निर्माण गर्न सरोकारवालाहरूसँग मेयर ढुंगानाको आग्रह

७८३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ११, बिहिबार (१ साल अघि)
स्थानीय  सरकारहरूसँग छलफल गरेर मात्र योजना निर्माण गर्न सरोकारवालाहरूसँग मेयर ढुंगानाको आग्रह

धादिङ,११ असोज

नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम प्रसाद ढुंगानाले खानेपानी र सरसफाईको सबै काम स्थानीय सरकारको भएको भन्दै स्थानीय सरकारहरूसँग छलफल गरेर योजना निर्माण गर्न सरोकारवालाहरूसँग आग्रह गुर्नभएको छ ।

केन्द्रमा बसेर बनाएका योजनाहरु प्रभावकारी नभएको भन्दै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्दा बढी प्रभावकारी हुने बताउनु भएको छ । खानेपानी मन्त्रालयले गरेको खानेपानी, सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समिक्षा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुदै अध्यक्ष ढुंगानाले सो कुरा बताउनु भएको हो ।

स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने विषयमा दातृ निकायहरूले पनि स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने ढुंगानाको भनाईछ । खानेपानी र सरसफाईको क्षेत्रमा काम गरीरहेका दर्जनौ निकायहरूको उपस्थीतिमा भएको सम्मेलनले खानेपानी, सरसफाई र स्वच्छताका सन्दर्भमा २० बुंदे घोषणा पत्र जारी गरीएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

  • गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

  • पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

  • धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

  • समाचार
    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0