नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी, ३ असोज ।
संविधान दिवसको अबसरमा अखिल क्रान्तिकारीले निलकण्ठ बहुमुखी क्याम्पसमा नेपालको झण्डा राखेर मनाएका छन् । आज नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पस इकाई कमिटीद्वारा झण्डा राख्ने कार्य भएको हो ।
झण्डा राख्ने कार्यक्रममा अखिल क्रान्तिकारी धादिङका नेता उद्धव रिजाल, सङ्गठनका जिल्ला सहसचिव श्रीकृष्ण रिजाल र क्याम्पस इकाई कमिटि अध्यक्ष ईश्वरी प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |