धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । धादिङ्ग जिल्लाको सदरमुकाममा अवस्थित बालमन्दिर माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ५९ औं राष्ट्रिय बाल दिवस भव्यताका साथ सम्पन्न गरेको छ।
विविध कार्यक्रम अन्तर्गत विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत, कक्षा १२ उत्तिर्ण लाई बिदाई र अन्तर कक्षा तीज गीत नृत्य प्रतियोगिता राखिएको थियो। बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रीय नारालाई आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिएको थियो। प्रतिनिधि सभा सदस्य माननीय रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निलकण्ठ नगरका कार्यवाहक प्रमुख दीपक विकको विशिष्ठ आतित्यथा रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि रामनाथ अधिकारीले जिल्लाको शैक्षिक गुणस्तर कायम राख्नका लागि बालमन्दिर माविले विशेष भूमिका खेलेको र विद्यालयलाई आफूले सक्ने सहयोग गर्ने समेत प्रतिवद्वता जाहेर गर्नु भएको थियो। विशिष्ट अतिथि दीपक बिश्वकर्माले निलकण्ठ नगरपालिका सधैं बालमैत्री नगरपालिका भएको र अझै बालबालिकामा लगानी गर्न विविध बालमैत्री कार्यक्रम हरु आउने प्रक्रियामा रहेको समेत जानकारी दिनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |