कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२९ भाद्र ।
आज ५९ औं राष्ट्रिय बाल दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ देशैभर बाल दिवस मनाइएको हो ।
दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–८ साँघुटारमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण कार्यक्रम शुभारंब गरेको छ ।
सहकारीले आज शुक्रबारदेखि असोज ५ गते सम्म (कार्यालय समय र बिदाका दिन बाहेक) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ ।
बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक पासवुक सहित आएर स्टेशनरी सामग्री संस्थाको प्रधान कार्यालय नीलकण्ठ ८, साँघुटार र सेवाकेन्द्र कार्यालय, नीलकण्ठ ८, रामकोट हटियामा बुझिलिन सम्पूर्ण बाल बचतकर्ता एवं अविभावक सदस्यहरुलाई सहकारीले अनुरोध गरेकोे छ ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको स्टेशनरी सामग्री वितरण कार्यक्रममा निलकण्ठ– ८ का वडा अध्यक्ष एवं रामकोट सहकारीका सल्लाहकार प्रकाश श्रेष्ठको विषेश आतिथ्य रहेको थियो । त्यसैगरी कार्यक्रममा संचालक समिति,लेखा सुपरिवेक्षण समिती,उप समितिका पधाधिकारीहरु, संस्थाका कर्मचारीहरु, सदस्यहरु र बालबचकर्ताहरुको उपस्तिथी रहेको थियो ।


मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।