नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ । धादिङमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । बागमती प्रदेशमा आत्महत्या बढि हुनेमा धादिङ पहिलो नम्बरमा छ । शनिबार धादिङको बेनिघाट रोराङको घटना सेलाउन नपाउँदै आज ज्वालामुखीमा अर्को घटना थपिएको छ ।
आज अन्दाजी बेलुकी ६ बजेको समयमा ज्वालामुखी गा.पा.२ मजकोट स्थित आफ्नो घर नजिक रहेको खनियाको रुखमा नाम्लोको पासो लगाई अन्दाजी ५२ का चङ्ख नारायण श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका छन् ।
घटनाको जानकारी पाउनका साथ प्रहरी चौकी मैदीबाट प्रहरी सहायक निरिक्षक र जिल्ला प्रहरी कार्यालय.धादिङबाट प्रहरी निरिक्षक.अभय लामाको टोली घटना स्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोली द्धारा घटना स्थल लाँश जाँच मुचुल्का लगाएतका अनुसन्धान पुरा गरी हाल शव परिक्षणका लागी धादिङ अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसरी जिल्लामा आत्महत्याको संख्या बढिरहँदा सरोकारवाला निकायहरु मौन भएको भन्दै मानसिक क्षेत्रमा काम गर्दै आएका मनोबिमर्शकर्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |