बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका वडा न १ स्थित बुढी गण्डकी नदि किनारमा एक जनाको शव फेला परेको छ । अन्दाजी बेलुकी ४ बजेको समयमा उक्त शव फेला परेको हो ।
घटना स्थलमा जानकारी पाउनका साथ प्रहरी चौकी मैदिबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षकको टोली पुगेको थियो । प्रहरीका अनुसार उक्त शव गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा न ३ बस्ने बर्ष ४८ को युवराज रेग्मी रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार हाल शब परीक्षणको लगि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |