Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

धादिङबेशीको नीलकण्ठ क्याम्पसमा त्रिविको आइटी कोर्ष पढाइ हुने

११९१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ११, सोमबार (२ साल अघि)
धादिङबेशीको नीलकण्ठ क्याम्पसमा त्रिविको आइटी कोर्ष पढाइ हुने

सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE पढाउन थालेको छ ।

नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो । BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउनु पर्नेछ । विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्छन्

असोज २२ गते दिउसो १ बजे प्रवेश परीक्षा हुने र मंसिर १ गतेदेखि पढाइ सुरु हुने क्याम्पसले जानकारी दिएको छ । विद्यार्थीले अनलाइन मार्फत प्रवेश परीक्षाको फारम भर्नुपर्ने भएपनि नीलकण्ठ क्याम्पसले भने विद्यार्थीहरुसंग फाराम संकलन गरेर समेत प्रवेश परीक्षाको लागि फारम भरिदिने BICTE कार्यक्रमका संयोजक सहायक क्याम्पस प्रमुख मुरारी अधिकारीले जानकारी दिनुभयो ।

कक्षा ११ र १२ मा जुनै विषय लिएका विद्यार्थीले पनि द्यक्ष्ऋत्भ् विषयमा भर्ना हुने पाउने र समग्रमा उनीहरूले न्यूनतम २.० जिपिए ल्याएको हुनुपर्ने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

बजारमा प्राविधिक जनशक्तिको माग उच्चभएको र यो विषय पढ्नेहरुको रोजगारीको सुनिश्चितता हुने भएकाले पढाइ सुरु गरिएको शर्माले बताउनुभयो । यो विषय पढेको मान्छे बेरोजगार भएर जागिरको खोजीमा देश विदेश भौतारिन नपर्ने उहाँको भनाइ छ ।

२०५७ सालमा स्थापना भएको क्याम्पसमा यसअघि स्नातकतहमा विएड विविएस र विए तथा स्नातकोत्तर एम एड र एमविएसको पढाइ भइरहेको छ । ‘हामीले कक्षामा पढाएर पास गर्ने मात्र नभइ बजारले खोजेको, यहाँबाट पास भएर गएपछि बजारमा सजिलै विक्ने, प्राविधिक जनशक्ती उत्पादन गर्ने कोर्षहरु पढाउन पर्छ भनेर यो विषयथप गरेका हौँ ।’ क्याम्पस प्रमुख शर्माले भन्नुभयो ।

BICTE विषयमा २ वर्षअघि देखि नै पढाइ सुरु गरिएको भएपनि धेरै ठाउँमा यसको प्रचार हुननसकेको हो कि भनेर पत्रकार सम्मेलन गरी भर्ना कार्यक्रम जानकारी गराइएको क्याम्पस प्रशासनले जनाएको छ ।

हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन ।

के हो बीआईसीटीई ?
सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षाशास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीनवर्षे बीएड आईसीटी (ब्याचलर अफएजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।

एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो ।हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यीदुवै कोर्ष सञ्चालनमा छन् ।

त्यस्तै नयाँ शैक्षिक वर्षको लागि वि.एड. विविएस र विए (सामाजिक कार्य) तर्फको कक्षा संचालन भने असोज १६ गतेदेखि नै सुरु हुने क्याम्पसले जनाएको छ । भर्ना कार्यक्रम सुरु गरि सकिएको र असोजको १४ गते अभिमुखीकरण कार्यक्रम संचालन गरेर १६ गतेदेखि पढाइ सुरु गरिने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

पैसाकै कारण उच्चशिक्षा अध्ययन बाट वञ्चित हुनुपर्ने अवस्था नआओस भनेर गरिव, टुहुरा, निमुखा, द्वन्द पिडित, दलित, जनजाति, महिला लक्षित छात्रबृत्तिको ब्यवस्था पनि गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0