Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

अन्तर्राष्ट्रिय धादिङ समाज र राष्ट्रिय समन्वय परिषद्हरुबीच अन्तरक्रिया सम्पन्न

२०४८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २, शनिबार (२ साल अघि)
अन्तर्राष्ट्रिय धादिङ समाज र राष्ट्रिय समन्वय परिषद्हरुबीच अन्तरक्रिया सम्पन्न

धादिङ,२ भदौ

अन्तर्राष्ट्रिय धादिङ समाजले राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा संयोजक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज शनिवार भर्चुअल माध्यमबाट जिल्लाको विकासको लागि गर्न सकिने सहयोग र आगामी योजनाहरुको विषयमा छलफल भएको समाजका प्रवक्ता तथा कार्यक्रम संयोजक विशेष लोहनीले जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज संयुक्त राज्य अमेरिका अध्यक्ष रामेश्वोर बुर्लाकोटी, धादिङ समाज जापानका अध्यक्ष श्याम हरि तिम्सिना, धादिङ समाज फिनल्याण्डका संयोजक सुदिप भुषण अर्याल, धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल, धादिङ समाज दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष पूर्ण मान तामाङ, धादिङ समाज जापानका उपाध्यक्ष बिमल श्रेष्ठ र धादिङ समाज युएईका प्रवक्ता राम सिम्खडा को उपस्थिती रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समन्वय समिति अध्यक्ष तथा संयोजकहरुले आफुहरुले गरेका गतिबिधी जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय धादिङ समाज लाई विभिन्न सल्लाह र सुझावहरु दिनु भएको थियो। बिगतका दिनहरुमा पनि सहयोग गर्दै आएको र अन्तराष्ट्रिय धादिङ समाजका आगामी परियोजना र गतिविधिहरुमा पनि राष्ट्रिय समन्वय समितिको सक्दो सहयोग र ऐक्यवद्धता रहने बताउनुभएको थियो । साथै आउदै गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अधिबेशन मा एक ढिक्का भएर अगाडी बढ्ने विषयमा समेत छलफल भएको थियो ।

समाजका महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य नीरु त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्थानीय निकायहरु संग समन्वय मा सम्पन्न गरेका कार्यक्रमहरुका विषयमा जानकारी गराउनु भयको थियो। कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले राष्ट्रिय समन्वय समितिका अध्यक्षहरु लगायत सम्पूर्ण सहभागिता प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आउदा दिनमा झनै बृहत रुपमा सहकार्य तथा समन्वय गरि अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।साथै समाजले अघि सारेका परियोजना र आगामी गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष सबिन थपलिया, सचिब राजेन्द्र थपलिया, सह कोषाध्यक्ष रामकुमार थापा, केन्द्रिय सदस्य निरु त्रिपाठी, सुजाता दुवाढी, राजेश्वर बस्नेत,होम अधिकारी, दिपेश सिम्खडा, मानु श्रेष्ठ, महिँन्दो वाईवाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0