प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१ भदौ ।
धादिङ अस्पतालले आजदेखी ७९ वटा बेडको शुल्क नलिने भएको छ । अस्पतालमा भर्ना भएर बस्नुपर्ने विरामीको लागि आवश्यक पर्ने बेड मध्ये ७९ वटा बेडको पैसा नलिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।आइसीयुको ५ वेड, एनआइसीयुको ५ बेड र क्याबिन १ वेड बाहेक अरु ७९ वटा बेड आज देखि निःशुल्क गरीएको हो ।बागमती प्रदेशले प्रदेशको १३ अस्पतालका आठ सय शैया निःशुल्क गर्ने कार्यक्रम अनुसार धादिङ अस्पतालले पनि ७९ वेड निःशुल्क गरेको हो । धादिङ अस्पतालको स्वीकृत बेड ५० भएपनि ९० बेडमा संचालन गरेर सेवा दिईरहेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |