धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ २४ साउन ।
नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौलीले कार्य समिति विस्तार गर्नुभएको छ । मंगलबार एक सुचना प्रकाशन गर्दे अध्यक्ष गौलीले कार्य समितिलाई पुर्णता दिन ३० जनालाई कार्यसमिति सदस्यमा थप गर्नुभएको हो ।
नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले धादिङको अध्यक्षमा गत फागुन १८ गते गौलीलाई नियुक्त गर्नुभएको थियो । गौलीले नेवि संघ धादिङलाई थप क्रियाशिल बनाउन हाल सदस्यमा थप मनोनित गर्नुभएको हो । अध्यक्ष गौलीले उपाध्यक्षमा विनोद रिजाललाई र सचिवमा दिनेश श्रेष्ठलाई गत चैत ६ गते नै मनोनित गरिसक्नुभएको छ ।
नेवि संघले अधिवेशन गर्न नसकेपछि केन्द्र देखि नै सदस्य मनोनित गर्दै काम कार्वाही अगाडी बढाउन सुरु भएकोले धादिङमा पनि मनोनित गरिएको अध्यक्ष गौलीको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |