धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । सामुदायिक बन दिवसको अवसरमा धादिङमा बृक्षारोपण कार्यक्रम गरिएको छ । सत्तरादेवी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा नीलकण्ठ नगरपालिका वडा न ४ सत्तरादेवीबन खानिगाउमा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धादिङ शाखा, डिभिजन वन कार्यालय धादिङको सहकार्य रहेको थियो ।
बृक्षारोपण कार्यक्रममा नीलकण्ठ नगर प्रहरी,लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कल, धादिङ सोसियल भोलेन्टियर नेपाल र स्थानिय युवाहरुको सकृय सहभागिता रहेको थियोे ।
बृक्षारोपणका निमारो,बास, टांकी,बरपिपल लगाएतको २५० भन्दा बढि बिरुवाहरु रोपिएको सत्तरादेवी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर श्रेष्ठ (काजी)ले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |