धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । धादिङको गजुरीमा माईक्रोबस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । गजुरी गा.पा.वडा न.५ बाङ्गेमोड स्थित पृथ्वी लोकमार्गमा पोखरा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ख ४५६७ न.को हाईस अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको हो ।
हाईसमा सवार १७ मध्ये १५ जना घाईते भएका छन् । घाईतेहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने केहि घाईतेहरुलाई थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको छ । हाईस हाल घटना स्थलमा नै रहेको छ ।
यी हुन घाईतेहरुको विवरण
१. . चालकः–जिल्ला मकवनपुर टिस्टुङ गा.पा १२ बस्ने बर्ष अं ३३को श्याम स्याङताङ टाउको,छात्ती र दुबै हातमा चोट अबस्था मध्यम ।
२.जिल्ला पर्वत देबिस्थान न.पा ६ बस्ने बर्ष अं ५५को खुम प्रसाद शर्मा छात्तिमा चोट अबस्था सिरियस सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
३.जिल्ला स्याङजा बस्ने बर्ष अं ३०को प्रकाश न्यौपाने कम्मरमा चोट सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
४.जिल्ला तनहुँ बस्ने बर्ष अं ४७ की बिष्णु माया परियार बायाँ खुट्टा र दुबै हातमा चोट अबस्था मध्यम ।
५.जिल्ला तनहुँ बस्ने बर्ष अं ७ को आर्यन परियार टाउको र बायाँ हातमा चोट अबस्था सामन्य ।
६.जिल्ला तनहुँ सुक्लागण्डकी न.पा ७ बस्ने बर्ष अं ३७ को सूर्य बहादुर दमाई टाउको र घाँटिमा चोट अबस्था सामान्य ।
७.जिल्ला कञ्चनपुर भिमद्त्त न.पा ११ बस्ने बर्ष ३५ को लक्ष्मी प्रसाद पन्त बायाँ हात र टाउकोम टोट अबस्था सामान्य
८ जिल्ला तनहुँ बस्ने बर्ष अं ३२ की सत्य देवि राई पुलामी बाँया हातमा सामान्य अबस्था मध्यम सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
९.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा १२ बस्ने बरेष अं ३५ को मनोज बि.क दुबै हात खुट्टामा र भित्री चोट अबस्था सामान्य।
१०.जिल्ला मुस्तांङ लेखेकर दामोदरकुण्ड गा.पा १ बस्ने बर्ष २३ को तेन्जिङ गुरुङ घाँटि,छात्ति र टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
११.जिल्ला अर्घाखाँची बस्ने बर्ष अं २० को रोशन परियार दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१२.जिल्ला रौतहट चपुर न.पा १ मंगलपुर बस्ने बर्ष अं ३० को भतर स्याम्बो दुबै हात खुट्टामा चोट अबस्था सामान्य ।
१३.ऐ.ऐ बस्ने निजको श्रीमती बर्ष अं २९ की सीता गुरुङ दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१४.ऐ.ऐ बस्ने निजको छोरी ९ महिना की कलरा गुरुङ टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर ।
१५.जिल्ला पर्वत बस्ने बर्ष अं २१ को बिनोद क्षेत्री दाहिने हातमा चोट अबस्था सामान्य ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |