धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१३ साउन ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी धादिङ नेपाल विद्यार्थी संघका नेता दिनेश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। शनिबार आफनो जन्मदिनको अवसर पारेर आमाको माया छात्र बासका २७ जना अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।श्रेष्ठले छात्रवासका अनाथ बालबालिकालाई पाँच थान डेस्क बेन्च एक थान नोटिस बोर्ड र स्टेशनरी सामानहरु सहयोग गर्नुभएको छ।
आफ्नो जन्मदिनको अवसरमा फजूल खर्च गरेर भन्दा अनाथ बालबालिकालाइ सहयोग गरेर जन्मदिन मनाउन पाउँदा खुसी लागेको श्रेष्ठले बताउनुभयो। समाजसेवामा अग्रसर रहने श्रेस्ठले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |