धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
भारतको मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले दुई सय ४० वटा सुनका सिक्का लुटेका छन् । ती सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । घटना सार्वजनिक भएपछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ ।समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफनो घरको जमिनमा लुकाएर राखेका थिए ।
प्रहरीले यसबारेमा आफनो गुप्तचारबाट जानकारी लिएको थियो । गुप्तचरबाट जानकारी प्राप्त भए लगत्तै प्रहरीले गत जुलाई १९ गते त्यहाँ पुगेर आदिबासीको घरवाट सिक्का लिएर फरार भएकोभारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटननापछि पाँच अभियुक्तलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |