Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

जिल्लाकै धार्मिक तथा पर्यटकीय स्थल सिद्धबाबा मन्दिरमा खानेपानीको काम हुँदै

१९३२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १२, शुक्रबार (२ साल अघि)
जिल्लाकै धार्मिक तथा पर्यटकीय स्थल सिद्धबाबा मन्दिरमा खानेपानीको काम हुँदै

धादिङ,१२ साउन ।
धादिङ जिल्लाकै धार्मिक तथा पर्यटकीय स्थल सिद्धबाबा मन्दिरमा खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर २ स्थित सुकुम्बासी टोलको टिमुरेधाराबाट पानी तानेर सिद्धबाबा मन्दिरमा शुद्ध खानेपानी पु्र्याउने काम अन्तिम चरणमा पुगेको वडा नम्बर २ का वडा अध्यक्ष शम्भु गुरुङ(सागर)ले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिक एवमं पर्यटकीय स्थल सिद्धबाबा मन्दिरमा खानेपानीको समस्या हुँदा त्यस क्षेत्रमा जाने भक्तजनहरुले सास्ती खेप्दै आएका थिए ।संघीय बजेट १० लाखबाट लिफ्टिीङ खानेपानीको काम सुरु गरीएको हो । ढेवा डाँडामा १० हजार लिटरको ट्यांकी निर्माण गरी मन्दिर वरपर ६ वटा धारो निर्माण भएको स्थानीय समाजसेवी अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।भक्तजनहरु हिड्ने पैदल मार्गको वरपर पनि खानेपानीको धारो निर्माण गरीएको तिलकले जानकारी दिनुदभयो । सिद्धलेक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शभ्भु गुरुङ,स्थानीय समाजसेवी अमृत गुरुङ,सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठ र स्थानीय धन नारायण श्रेष्ठले बिहिबार उक्त खानेपानी आयोजनाको अनुगमन गर्नुभएको थियो ।

चरम खानेपानीको समस्या रहेको उक्त स्थानमा खानेपानीको काम भईरहेको गाँउपालिका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो।गाउँपालिकाले निर्माण गरेको डिपिआर अनुसार काम गर्ने लक्ष्य रहेको भन्दै खतिवडाले त्यस क्षेत्रको आवश्यकताको आधारमा गाउँपालिकाले काम गर्ने स्पष्ट पार्नुभयो ।गाउँपालिका भित्रको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पुनःनिर्माण लगायत त्यस क्षेत्रसम्म जाने मोटरबाटो,खानेपानी,र बिजुली पुर्याउने कामलाई पनि पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । सिद्धबाबा मन्दिरमा बिजुली पुर्याउनको लागि प्रक्रिया सुरु भएको भन्दै खतिवडाले बनभोज स्थल र पार्कीङ स्थललाई व्यस्थित बनाउने काम यस आर्थिक बर्षबाट सुरु गरिने बताउनुभयो । सिद्धबाबा मन्दिरमा नियमित पुजा गर्ने र एक जना हेरालुको आवश्यकता रहेको स्थानीय समाजसेवी अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0