ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
चालु आर्थिक वर्ष २०८०/८१ मा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा खानेपानी शुद्धताको लागि २ वटा संकलन ट्यांकी संरचनाको निर्माण सम्पन्न भएको छ ।
मंगलबार धौखोला रामकोट लाइन सञ्चालनमा ल्याए सगैं चालू आर्थिक वर्षमा २ वटा संरचनाको निर्माण सम्पन्न भएको निलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
वडावासीले खानेपानीमा थप शुद्धता प्रदान गर्ने उद्देश्य यस्ता किसिमको संरचनाको निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
यस आ।व २०८०/८१ मा खानेपानी शुद्धताको लागि ट्रीटमेन्ट प्लान्ट, १८ कि।मि। मुख्य पाइपलाइन, ९ कि।मि वितरण लाइन २ वटा संकलन ट्यांकी र ९ वटा इन्टेकको संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।
विगतदेखिको विकराल खानेपानीको समस्यालाई समाधान गर्दै कुल घर परिवारको ८० प्रतिशत घरमा शुद्ध खानेपानीको सुनिश्चितता संगै एक घर एक धाराको व्यवस्था गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बाँकी २० प्रतिशतको निर्माण कार्यपनि चाँडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |