Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

नारी जागरण केन्द्र धादिङले महिलाको सिप र क्षमता बिकासको कार्यमा,महत्वपुर्ण भुमिका खेल्दै आएको प्रमुख जिल्ला अधिकारी गैरेको भनाई

८९१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २७, बुधबार (२ साल अघि)
नारी जागरण केन्द्र धादिङले महिलाको सिप र क्षमता बिकासको कार्यमा,महत्वपुर्ण भुमिका खेल्दै आएको प्रमुख जिल्ला अधिकारी गैरेको भनाई

धादिङ, २७ असार ।

धादिङ जिल्लामा महिलाको आर्थिक,सामाजिक क्षेत्रमा क्षमता बिकास गराउन यस्ता स्वरोजगार तथा सिपमुलक कार्यक्रम संन्चालन गरी नारी जागरण केन्द्र धादिङले महिला सिप र क्षमता बिकास कार्यमा,महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले वताउनु भएको छ । मंगलवार केन्द्र धादिङद्धारा आयोजित महिला स्वरोजगार तथा सिपमुलक तालिमको समापन समारोहलाई संवोधन गर्दै सो कुरा वताउनु भएको हो ।

असार २२ देखी केन्द्रको कार्मलयको तालिम हलमा संन्चालित महिला स्वरोजगार तथा सिपमुलक आधारभुत पहिलो चरणको तालिम केन्द्रका जेष्ठ नागरिक तथा अध्यक्ष चित्र कुमारी भण्डारीको अध्यक्षता तथा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सिप किन रु स्वरोजगार बन्न,आम्दानी गरी जिवन चलाउन भन्ने मुख्य उदेस्यका साथ संन्चालन भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गैरेले यस्ता महिला स्वरोजगार तथा उद्यमीशिल कार्यक्रमले जिविकोपार्जनमा सहयोग पुर्याउने,समयको पनि सदपयोग हुने र महिलाको हक अधिकारको लागि आवाज उठाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकोले यस कार्यक्रमको महत्व रहेको वताउनु भएको हो ।

महिलाहरुको हक हितको लागि सबै एक जुट हुनुपर्ने भन्दै उहाँले नारी जागरण केन्द्र धादिङले गरेको कामलाई प्रशंसा गर्नुभयो । केन्द्रको कार्यलय रहेको नारी सुरक्षा भवनको तालिम हलमा भएको उक्त कार्यक्रम यही (असार २२ गते देखी असार २६) ५ दिन सम्म संन्चालित तालिममा समुह सदस्यहरु र समुदायबाट गरी गरी २० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्षोतम सुवेदी,धादिङ जिल्लाका प्रहरी कार्यलयका प्रमुख गौतम मिश्रको विषेश आतिथ्यता रहको थियो । उक्त समापन कार्यक्रममा पछिल्लो समयमा हाम्रो समाजमा आत्महत्या तथा साईवर अपराध गर्नेहरुको संख्या वृद्री हुदै गएकोले आत्महत्या न्युनीकरण तथा सामाजिक संन्जालको दुरुपयोग साईवर अपराध विरुद्ध सम्बन्धीत सरकारी निकाय,प्रहरी र गैरसरकारी संस्थाहरुबिच सहकार्य गरी यस क्षेत्रमा काम गर्नुपर्ने प्रहरी प्रमुख मिश्रले वताउनु भयो ।

यस्तै निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्षोतम सुवेदीले नारी जागरण केन्द्रले विगतमा नगरपालिका बिच सहकार्य गरी धेरै काम गरिरहेको र आगामी वर्षमा पनि महिलाको सवालमा मिलेर कार्य गर्ने वताउनु भएको छ । साथै नगरपालिकामा मेयर उद्यमीशिल कार्यक्रम रहेकोले व्यवसाय गरी काम गर्न चाहानेहरुका लागी सहयोग गर्ने वताउनु भएको छ ।

आर्थिक अवस्था कमजोरी तथा आम्दानीको स्रोत नहुदा घर परिवार चलाउन समस्यामा परेका सदस्यहरुको पहिचान गरी फुर्सदिलो समयलाई समेत सदपयोग गरी सिप सिकेर आत्मनिर्भर बनौ भन्नेचहाना भएकाहरुका लागी यस महिला उद्यमशिल तथा सिपमुलक तालिम महत्वपुर्ण हुने भएकोले केन्द्रको वार्षिक योजनामा समावेश गराई यस कार्यक्रममा संन्चालन गरिएको संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले बताउनु भयो ।

५ दिनसम्म संन्चालन भएको महिला स्वरोजगार तथा सिपमुलक तालिममा तालिमका प्रशिक्षक आशा श्रेष्ठले तालिमका सहभागीहरुलाई पछिल्लो समयमा नेपाली बजारमा चलेका पोतेका डिजाइन हरु,नेपाली बजार र विदेशी बजारमा समेत निरियात गर्न सकिने उनबाट बनाउने मोजा टोपी लगायतका सिपहरु सिकाउनु भएको थियो । साथै यो ५ दिने तालिम आधारभुत मात्रै रहेको र सहभागीको चासो,लगनशिलता र समयको ब्यवस्थापन गरेसंगै फेरी अर्को पटक दोस्रो चरणको एड्भान्स् कोर्सको ब्यवस्था गरी यस सिपमुलक तालिममा सहभागी भएका हरुलाई व्यवशायिक रुपमा नै अगाडी बढाउने केन्द्रको लक्ष अनुसार यस कार्यक्रमको आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक उप्रेतीले जानकारी गराउनु भएको छ ।

केन्द्रका जेष्ठ नागरिक तथा संस्थाका संरक्षक चित्र कुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन कार्यक्रममा केन्द्र अन्तर्रगतका विभिन्न महिला समुहका प्रमुख एवंम प्रतिनिधि, ,नारी विकास सहकारीका सदस्य लगायत सन्चारकर्मीहरुको सभागिता रहेको थियो ।

साथै नारी जागरण केन्द्रको सभाहलमा भएको तालिममा केन्द्र अन्तर्रगतका महिला समुहका सदस्य, नारी विकास महिला सहकारी संस्थाका सदस्यहरु, समुदायका सदस्य समेत २० जनाको सहभागिता रहेको तालिममा काठमाण्डौँसुकेधारा निवासी आशा श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । विगतदेखी नै केन्द्रले समुदायमा समुह गठन गर्ने,चेतनामुलक कार्यक्रम तथा सिपमुलक तालिम दिने जस्ता काम गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0