Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

गोरखाको आँपपिपलमा ३०० महिलाको पाठेघर र स्तन क्यान्सरको ‘स्क्रिनिङ’

दिपा लम्साल ५०५० पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २७, बुधबार (३ साल अघि)
गोरखाको आँपपिपलमा ३०० महिलाको पाठेघर र स्तन क्यान्सरको ‘स्क्रिनिङ’

गोरखाको पालुङटार नगरपालिका–३ स्थित आँपपिपलमा रहेको आँपपिपल हस्पिटलमा पाटन अस्पतालको टोलीले महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी विशेषज्ञ चिकित्सहरुले ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरेको छ।

ग्रामीण क्षेत्रमा क्यान्सरबारे चेतना फैलाउने उद्देश्यले ‘क्याम्प’ सञ्चालन गरेको पाटन अस्पतालमा कार्यरत पाठेघर तथा स्तन क्यान्सर विशेषज्ञ डा। अरुण शाहीले बताए।

‘महिलाको पाठेघर र स्तनमा हुने क्यान्सरको बारेमा सचेतना फैलाउनु आवश्यक छ। नेपालमा क्यान्सरका कारण दैनिक करिब ४०/५० जनाको मृत्यु हुने गरेको र त्यसमा पनि पाठेघरको मुखमा हुने क्यान्सरले दैनिक करिब छ जनाको मृत्यु हुने गरेको छ’, उनले भने, ‘कम्तीमा पनि स्क्रिनिङ गर्न सकियो भने जोखिममा रहेका वा सुरुवाती चरणमा रहेकाहरूको उचित उपचार हुन्छ। सचेतनाकै लागि भनेर हामीले यो क्याम्प चलाएका हौँ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, इनोभेटीभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च र एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन।आर।एन।ए) को सहयोगमा ‘क्याम्प’ चलाइएको हो। परीक्षणका लागि आएकामध्ये एक सय जनाको पाठेघरको पानीको जाँच (प्याप स्मेयर टेस्ट) र बाँकी रहेकाहरूको भिजुअल इन्सपेक्सन विथ एसिटीक एसिड (भीआईए) विधिबाट परीक्षण गरिएको थियो।

पाटन अस्पतालबाट डा। शाही सहित महिला तथा प्रसूति रोग विशेषज्ञ डा।अल्का यादव सहित १० जना चिकित्सकको टोलीले परीक्षण गरेको थियो। आँपपिपल अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा।सन्नी कुमारी साह, सञ्चालक समिति सदस्य डा। गुणराज लोहनी लगायतले पनि शिविर व्यवस्थापन सहकार्य गरेका थिए।

क्याम्पमा परीक्षण गरिएका ३०० मध्ये १० जनामा क्यान्सरको सम्भावना देखिएको बताउँदै डा। शाहीले ‘स्क्रिनिङ’ गरिएका सबै ‘रिपोर्ट’ हरुको नतिजा आइपुग्न दुई हप्ता लाग्ने बताए।

गाउँमै आएर त्यो पनि निःशुल्क रूपमा क्यान्सरको परीक्षण गरिदिँदा आफूहरूलाई खुशी मिलेको स्वास्थ्य परीक्षणको लागि आएकी आँपपिपल भन्ज्याङकी ५० वर्षीया दिलमाया थापाले बताइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • समाचार
    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0