Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

बेनिघाट रोराङ गाउँपालिका बालश्रम मुक्त पालिका बनाउने अभियानमा

१५२२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
बेनिघाट रोराङ गाउँपालिका बालश्रम मुक्त पालिका बनाउने अभियानमा

धादिङ । बालबालिकालाई श्रमीकको रुपमा प्रयोग नगरौ, नगराऔ, शिक्षामा जोड दिऔ भन्ने मुख्य नारा सहित बेनिघाट रोराङ गाउँपालिका बालश्रममुक्त पालिका बनाउने अभियान शुरु गरेको छ ।

बालश्रममुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत बुधबार होटल व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरु संग अन्तरक्रिया गरी बालश्रममुक्त बनाउन सबै सरोकारवालाहरुबाट प्रतिबद्धता लिने कार्यको थालनी गरेको हो । बेनिघाट रोराङ गाउपालिकाको बिशालटार स्थित चित्रादेवि खाजाघरको सभाहलमा बेनिघाट रोराङ्ग गाउँपालिकाको अध्यक्ष श्री कृष्ण बहादुर थपलिया(बिबेक)को अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ ,जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवाल बिशेष आतिथ्यता र होटल तथा रेष्टुरेन्ट व्यवसायी,नेपाल प्रहरीका प्रतिनिधि ,वडाध्यक्षहरु तथा सरोकारवालाहरु समेत ७१ जनाको उपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देबि बहादुर खड्का होटल व्यवसायी महासँघ केन्द्रिय सदस्य सन्तोष कु थापा, हरिशरण पाण्डे , जिल्ला होटल संघ धादिङ्गका पदाधिकारि तथा सदस्यहरु र हाईवे उद्धार समितिका अध्यक्ष राज कुमार ठकुरि लगायत वेनिघाट रोराङ गाउँपालिकाको सबै १० वडाका होटेल व्यवसायीहरुको उपस्थितिमा रहेको थियो ।

जिल्ला होटल सँघ धादिङ संयोजन तथा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागी व्यवसायीहरु बेनिघाट रोराङ गाउँपालिका मलेखु देखि मोवाखोलासम्म रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुमा बालश्रमिक प्रयोग नगर्ने र हुनु नदिने प्रतिबद्धता जनाएको र बालश्रम प्रयोग हुन नदिन सबै होटलहरुमा अनुगमन समेत गर्ने होटल संघका अध्यक्ष रामशरण सिलवालले बताउनु भयो । ब्यबसायीहरुले आफ्नो ब्यबसायमा बालश्रम प्रयोग नगरि बालश्रम मुक्त ब्यबसाय संचालन गर्ने प्रतिबद्वता ब्यक्त गरेका कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा खनालले जानकारी दिनु भयो ।

बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको पुर्व बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नु पर्ने, हरेक व्यवसायमा बालश्रम मुक्त गर्न आवश्यक भएकोले सम्बन्धित सरोकारवालाहरुको ठुलो भुमिका हुने भन्दै बालश्रमले बालबालिकामा पर्न सक्ने शारिरिक, मानशिक, बौद्विक र संबेगात्मक असर र बालश्रम प्रयोग गरेमा ब्यबसायीले भोग्नु पर्ने कानुनी प्रावधानहरु, बाल अधिकार , बाल संरक्षण ,बालश्रम निवारण सम्बन्धि १० बर्षे गुरुयोजना बालश्रम मुक्त पालिका बनाउन गाउँपालिका,नागरिक समाज, नेपाल प्रहरी स्थानीय प्रतिनिधि, होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु र घरपरिवारको काम कर्तव्य र जिम्मेवार बारेमा दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • समाचार
    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0