Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागि वडा कार्यालयले सहयोग गर्छ : अध्यक्ष प्रकाश श्रेष्ठ

२४५१ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २७, शनिबार (३ साल अघि)
विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागि वडा कार्यालयले सहयोग गर्छ : अध्यक्ष प्रकाश श्रेष्ठ

धादिङ,२७ जेठ ।
विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागी वडा कार्यालयले सहयोग गर्ने नीलकण्ठ नगरपाालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भएको छ । नीलकण्ठ नगरपालिका वडा ८ रामकोटमा सम्पन्न क्षमता बिकास तथा सिर्जनात्मक लेखन कार्याशालालाई सम्बोधन गर्दै वडा अधयक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सिक्ने कुरा जिन्दगीमा कहिले नि नसकिने हुनाले सिकाइलाई निरन्तरता दिन सहभागि विद्याथीहरुलाई आग्रह गर्नु भएको छ ।
त्यस्तै व्यक्ति कस्तो खालको हुने भने कुरामा धैरेता र लगनशिलतामा भरपर्ने हुनाले अध्ययनलाई सधै बढाएर लैजानु पर्ने र वडा कार्यालयले आगमि दिनमा विद्यार्थीलाई सक्दो सहयोग गर्ने उहाँले बताउनु भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ ले घरधुरी सर्वेक्षण पनि सुरु गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा निलकण्ठ–८ को वडा कार्यालयमा १ दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाालामा देउराली मावि र रामकोट माविका ८, ९ र १० कक्षाका ५७ जना विद्यार्थीहरुको सहभागित रहेको थियो । उक्त क्षमता विकास तथा सिर्जनात्मक लेखने कार्यशाालाको प्रशिक्षण संस्थाका उपाध्यक्ष सिर्जना अर्याले गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा धादिङ सिर्जना प्रतिष्ठान अध्यक्ष प्रकास पौडेल यस संस्थाले भाषा, साहित्य, संस्कृती सगित, कला आदिको प्रवद्र्धन गर्ने काम गर्दै आएको उहाँले बताउनु भएको छ । यस्ता कार्याक्रमले विद्यार्थीहरुलाई कसरी कक्षा कोठमा सिकेको कुरालाई नविम्तम तरिकाले लेखन शैलीमा ढालने र सिर्जनशिल कसरी हुने भने उद्धेश्यले उक्त कार्यत्रलम आयोजना गरेको अध्यक्ष पौडेलको भनाई छ ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भने नाराको साथ सम्पन्न भएको उक्त कार्यक्रमको संस्थाका अध्यक्ष प्रकास पौडेलका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकास श्रेष्ठको प्रमुख आथिथ्ता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0