ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ । त्रिपुरा सुन्दरी गाउपालिका वडा न ७ का वडा अध्यक्ष सुवास अधिकारी दर्पणले वडामा शुशासन,पारदर्शिता र जवाफदेहिताको निमित्त सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउनु भएको छ ।
उहाँले आफ्नो कार्यकालमा गरिएका कार्यसम्पादनमा जनताले प्रश्न गर्ने ठाँउ नराखिकन कार्यसम्पादन गरीरहेको भन्दै वडाको समग्र बिकासमा आफ्नो चिन्ता र चासो भएकोले सोहि अनुसार प्रतिवद्ध भएर काम गरिरहेको बताउनु भएको हो ।
उहाँले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासा,सल्लाह सुझावलाई आगामी दिनमा पुर्ण रुपमा कार्यान्वयन गरिने र आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । त्रिपुरासुन्दरी गाउपालिका वडा न ७ को सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा, गाउपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको बिशेष आतिथ्यता र गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर पराजुलीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |