धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,१८ जेठ ।
नीलकण्ठ माध्यामिक विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय लोक–नृत्य प्रतियोगितामा एडभान्स् एकेडेमी प्रथम भएको छ । नीलकण्ठ माध्यामिक विद्यालयको ४९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एडभान्स् एकेडेमी प्रथम भएको हो ।
१९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धादिङ बोर्डिङ स्कुल द्धितिय, चिल्डे«न पार्क आवसिय माध्यमिक विद्यालय तृतिय र बालमन्दिर मावि सन्तोना भएकोे छ।
प्रतियोगितामा विजयी विद्यालयलाई क्रमसः १० हजार, ७ हजार, तृतिय ५ हजार र सान्तोनालाई ३ हजार प्रदान गरिएको छ ।
नीलकण्ठ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका सदस्य रामहरि लम्साल सभापतित्वमा भएको प्रतियोगितामा नीलकण्ठ नगर पालिकाका शिक्षा इकाई प्रमुख उप–सचिव नारायण वाग्लेकोे प्रमुख आतिथ्या रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |