ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२२ बैशाख ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन, जिल्ला समन्वय समिति धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन भएका छन् । आज धादिङबेशीमा सम्पन्न संगठनको दोस्रो जिल्ला भेलाबाट रेग्मी सर्वसहमत संयोजकमा चयन भएका हुन् ।
आज सम्पन्न जिल्ला भेला तथा दोस्रो अधिबेशन बाट समितिको सदस्यहरुमा नेत्रावती क्याम्पस बाट भिम बहादुर थापा, सिपी कलेजबाट कृष्ण बहादुर पोखरेल, चन्द्रोद्धय बहुमुखी क्याम्पसबाट राम कुमार बस्नेत, आदर्श बहुमुखी क्याम्पसबाट दुर्गा घिमिरे, शंकर सुवेदी र धुनीबेशी क्याम्पसका देवीमाया पौडेल रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |