Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवस : विद्यार्थीहरुले मसाल लिएर नारा जुलुस मात्र होइन कलम चलाएर अधि बढ्नुपर्ने

नीलकण्ठ एफ.एम ४५७७ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (३ साल अघि)
नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवस : विद्यार्थीहरुले मसाल लिएर नारा जुलुस मात्र होइन कलम चलाएर अधि बढ्नुपर्ने

धादिङ,०६ बैशाख
नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नव वर्ष २०८० सालको शुभकामना आदान, प्रदान तथा सम्मान कार्याक्रम सम्पन्न भएको छ । नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङको आयोजनामा निलकण्ठ बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २०८० सालको शुभकामना आदन, प्रदान तथा नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नव निर्वाचित पदाधिकारीहरुलाई ने.बि.संघले सम्मान गरेको थियो । त्यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पुर्व अध्यक्ष सरोज पाण्डे र उपाध्यक्ष महेन्द्र तामाङले नव निर्वाचित स्वीयुका पदाधिकारीहरुलाई पद हस्तान्तरण शुभकामना तथा सम्मान गर्नु भएको थियो ।

शुभकामना आदान, प्रदान तथा सम्मान कार्याक्रममा बोल्नुहुँदै बागमती प्रदेश सभा सांसद गोविन्द लम्सालले नेपाल विद्यार्थी संघले नेपालको राजनितिमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो । राजनितिमा अगाडि बढ्नको लागि नेपाल विद्याथी संघका विद्यार्थीहरुले अध्ययनमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।

त्यस्तै नेपाली काङग्रेस धादिङ क्षेत्र नम्बर २ का सभापति राकेश धमलाले नेपाल विद्यार्थी संघ राणा शास्नको बहुदलको अवस्थामा पनि विद्यार्थी हक हित, स्वातन्त्र तथा लोकतन्त्रको लागि आफ्नो इतिहास रच्दै ने.वि.संघको स्थापना भएको आजको दिनलाई सबैले सम्झन पर्ने बताउनुभयो ।
लोकतन्त्रमा धेरै विकृति बढ्दै गएकोले आगामी दिनमा नेपाल विद्यार्थी संघसँग आवद्ध भएका विद्यार्थीहरुले मसाल लिएर नारा जुलुस मात्र होइन कलमलाई चलाएर अधि बढ्नु पर्ने आजको अवश्यकता रहेको धमलाले बताउनु भयो ।

नेपाल विद्यार्थी संघ नेपालको अग्रणि संघ रहेको र नीलकण्ठ क्याम्पसमा नेपाल विद्यार्थी संघ अत्यन्तै गरव गर्ने लायकको रहेको पनि उहाँले बताउनु भयो । धमलाले नेपाल विद्यार्थी संघमा आवद्ध भएका विद्यार्थीहरु भोलिको हाम्रो मात्र नेता होइन देशको एउटा नेतृत्वदायी भुमिकामा पुग्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङका अध्यक्ष विकास गरंजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद शिवराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने बागमती प्रदेश सभा सांसद गोविन्द लम्सालको विषेश आतिथ्य रहेको थियो।

कार्यक्रममा नेपाली काङगे्रस धादिङ क्षेत्र नम्बर २ का सभापति राकेश धमला, सहसचिव नमराज तिमल्सिना,महाधिवेशन प्रतिनिधि ईश्वर अधिकारी,तरुण दलका अध्यक्ष गोपाल विश्कर्मा, ने.वि.संघ र स्वीयुका विद्यार्थी नेता लगायत नेपाली काङग्रेस धादिङका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0