तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२४ चैत्र ।
धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा रहेको धुनिवेशी आर्दश क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियूका रोशन नेपाल विजयी भएका छन्।
आज सम्पन्न यस क्याम्पसको स्ववियु चुनावमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार रोशन नेपालले ८७ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी एमाले निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को सयुक्त प्यानलका सिर्जना केसीले ६२ मत ल्याएका थिए ।
यस्तै सचिवमा नेविसंघबाट रञ्जिता बस्ने, कोषाध्यक्षमा रश्मि राई, रेजिना मिश्र र दिपेश तामाङ सदस्य पदका विजयी भएका छन भने अनेरास्ववियूबाट सदस्यमा सुनिता विशुंखे विजयी भएका छन ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |