Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

१४४८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार (३ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

धादिङ,८ फागुन
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा जिल्लाभरका ५३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा जिल्लाभरका ५३ जना बालबालिकालाई शौक्षिक सामाग्री वितरण गरिएको हो।वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका,ठगिमा परेका,बेपत्ता भएका र विपन्न दलित परिवारका बालबालिकाहरुलाई एक कार्यक्रमकाबिच शैक्षिक सामाग्री वितरण गरिएको हो।

No description available.

५३जना बालबालिकाहरुलाई झोला,कपि, विद्यालयपोसाक लगायतको शैक्षिक सामाग्री वितरण गरिएको हो। धादिङ जिल्लाबाट वैदेशिक रोजगारमा गई विभिन्न पेसा तथा व्यवसाय गर्ने धादिङ्गेलीहरुले जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका छन्।अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको संयोजकत्वमा डा अर्जुन अर्याल र सामाजको साझेदारीमा शैक्षिक सामाग्री वितरण गरीएको हो ।

No description available.

अन्तराष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी रमशे ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धादिङका प्रमुख सुसान्त बराल, नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोईराला,नेपाल पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा र गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको विशेष आतिथ्यता रहेको थियो।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अन्तराष्ट्रिय धादिङ समाजले राम्रो काम गरेको भन्दै धन्यवाद दिनुभएको छ।बैदेशिक रोजगारीको कारण समस्यामा परेकाहरुलाई केहि राहत पुगेको भन्दै यस्तो पुण्यको कामलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभएको छ।जिल्लाबाट परदेशमा गई जन्मभुमि प्रति देखाएको काम प्रति प्रशंसा गर्दै ढकालले अन्तराष्ट्रिय धादिङ समाजले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनको लागी आग्रह गर्नुभयो।यसैगरी गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले समाजलाई पनि गैसस महासंघमा आवद्ध हुनको लागि आग्रह गर्नुभएको छ ।आगामी दिनमा पनि अन्तराष्ट्रिय धादिङ समाजसँग मिलेर काम गर्ने भन्दै राम्रो काम गरेकोमा धन्यवाद दिनुभएको छ ।

No description available.

यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सुरक्षित आप्रवास सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले बैदेशिक रोजगारको वर्तमान अवस्था,चुनौती र नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा गरेको कामको बिषयमा जानकारी गराउनु भएको थियो ।

No description available.

संस्थाका कोषाध्यक्ष भगवती उप्रेतीले सन्चालन गर्नुभएको कार्यक्रममा सह कोषाध्यष रामकुमार थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यसमिति सदस्य राजेश्वर बस्नेतले संस्थाले अहिले सम्म गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । छात्राबृत्ती प्राप्त गरेपछी बालबालिका र उनीहरुको अभिभावकहरु खुसी भएका छन् । झोला,कपी,पेन्सिलहरु नहुँदा विद्यालय जान नपाएकाहरु छात्राबृत्ती पाएपछि विद्यालय खुसि भएर जाने उनीहरुको अभिभावकहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0