Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

सुनगाभा एकेडेमीमा फुड फेस्टिबल तथा नृत्य प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न(फोटो फिचर)

१७१२ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार (३ साल अघि)
सुनगाभा एकेडेमीमा फुड फेस्टिबल तथा नृत्य प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न(फोटो फिचर)

धादिङ,५ फागुन ।
धादिङबेशीमा रहेको जिल्लाकै पहिलो निजी विद्यालय सुनगाभा एकेडेमीमा फुड फेस्टिबल तथा नृत्य प्रतियोगिताको दोस्रो संस्करण आज सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यपक बद्री लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रबन्धक संचालक रामहरी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको पुर्व व्यवसायीक सिप र क्षमता विकास गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त फुड फेस्टिबल कार्यक्रममा विद्यार्थीहरु आफैले विभिन्न परिकारहरु बनाई त्यसको विक्रि वितरण समेत गरेका थिए । त्यसैगरी ३ समुहमा भएको नृत्य प्रतियोगितामा पहिलो समुह अन्तर्गत कक्षा यु.के.जी, १ र २ बाट कक्षा यु.के.जी उत्कृष्ट हुन सफल भएको छ ।

No description available.

त्यसैगरी दोस्रो समुह अन्तर्गत कक्षा ३, ४ र ५ बाट कक्षा ५ र तेस्रो समुह अन्तर्गत कक्षा ६, ७ र ८ बाट कक्षा ७ उत्कृष्ट हुन सफल भएको थियोे।नृत्य प्रतियोगितामा विजेता विद्यार्थीहरु र कक्षा शिक्षकलाई मेडल, प्रमाण पत्र र ट्रफी बाट सम्मान गरिएको थियो।उक्त नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा मित्र तामाङ र अस्मि गुरुङ रहनुभएको थियो भने नृत्य प्रतियोगिताको कोरियोग्राफी विद्यालयकी नृत्य शिक्षिका मन्जु तामाङले गर्नुभएको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यालयका प्रबन्ध संचालक रामहरी अधिकारीले विद्यालय सिप, संस्कार र प्रविधिलाई प्रयोग गर्दै अगाडि बढ्ने र विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्ने एक गन्तव्यको रुपमा सुनगाभा एकेडेमी सदैब लागि पर्ने कुरा व्यक्त गर्नुभयो।

No description available.

जिल्लामा नै पहिलो पटक नृत्य विधालाई पाठ्यक्रममा समावेश गरी सुनगाभा एकेडेमीले नृत्य कक्षा संचालन गरिरहेको विद्यालयका प्रधानाध्यपक बद्री लम्सालले बताउनुभयो । विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष मगरले फुड फेस्टिबल तथा नृत्य प्रतियोगिता संचालन गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक गोकर्ण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१०%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0