धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३ फागुन ।
नेपालका प्रथम सहिद लखन थापाको १४६औँ स्मृती दिवस धादिङबेसीमा भव्यताका साथ मनाइएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित लखन चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ वटा दिप प्रज्ववल गरिएको दिनेश थापामगरले जानकारी दिनुभएको छ ।

नेपाल मगर संघ धादिङको आयोजनामा सरसफाई तथा दिप प्रज्ववलन गरिएको हो ।नेपाली जनताको मुक्तिका लागी राणासासनको विरुद्दमा वोलेकै कारण क्रुर राणा सरकारले फागुन २ गते गोरखाको वुङकोटमा झुन्डयायर फाँसी दिएको सम्झनामा प्रत्येक बर्ष फागुन २ गते विभिन्न कार्यक्रम गरि मनाईदै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |