कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,७ माघ
निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना मिनाह र क्रसर उद्योग सन्चालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराईएको छ ।नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटि सोको विषयमा ध्यानाकर्षण गराईएको हो।

भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले जरिवाना मिनाहका लागि आगामी मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर राष्ट्रपतिकोमा पठाउने जानकारी दिनुभएको छ ।यसैगरी भेटमा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले क्रसर उद्योग बन्द भएका कारण विकास निर्माणको काम ठप्प भएकोमा पनि ध्यानाकर्षण गराउनुभएको थियो।

जवाफमा प्रचण्डले अव क्रसर उद्योग एक दुई दिनबाट नै खुल्ने भन्दै सबैलाई दर्ता गर्न केहि समय दिईने पनि बताउनु भएको छ।अध्यक्ष ढुंगानाले संघको अधिवेशनका क्रममा यो मुद्दा उठाउनुको साथै त्यसयता जरिवाना मिनाहका लागि पहलकदमी लिदै आउनुभएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।