प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औँ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको छ।नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा यहि माघ १० गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो।
हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले सामाजिक उत्तदायीत्व बहन गर्दै मानवविय मुल्य र मान्यतालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।माघ १० गते बिहान १० बजेदेखी दिउँसो ४ बजे सम्म हुने रक्तदान कार्यक्रममा सहभागी हुनको लागि विद्यालयलका अभिभावक,शिक्षक,कर्मचारी,संघसंस्था र नियमित स्वयमसेवि रक्तदाताहरुलाई रक्तदान गर्नको लागि विद्यालय प्रशासनले हार्दिक अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |