Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

अन्तराष्ट्रिय धादिङ समाजले बैदेशिक रोजगारको क्रममा मृत्यु हुने परिवारलाई सहयोग गर्ने,समस्यामा परेकाहरुले सम्पर्क गर्न आग्रह

१५५६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ७, बिहिबार (३ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजले बैदेशिक रोजगारको क्रममा मृत्यु हुने परिवारलाई सहयोग गर्ने,समस्यामा परेकाहरुले सम्पर्क गर्न आग्रह

धादिङ,७ पुस
अन्तराष्ट्रिय धादिङ समाजले धादिङबाट बैदेशिक रोजगारमा गएर मृत्यु भएका र विदेशमा गई विभिन्न समस्यामा परेका परिवारका बालबालिकाहरुलार्ई लक्षित गरेर शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण गर्न लागिएको छ ।बैदेशिक रोजगारमा विदेश गएर मृत्यु भएका, जेल परेका,भनेको जस्तो काम र तलब नपाएको, बेपत्ता भएका र कम्पनी बन्द भई अलपत्र परेर आर्थिक अभाव भएका बालबालिकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री र न्यानोकपडा वितरण गर्न लागिएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।

कमाउनको लागि विदेश गएकाहरु नै समस्यामा पर्दा घरमा बस्नेहरुलाई आर्थिक समस्या हुने गरेको कारणले दुखीरहेको घाउमा मलमपट्टी लगाउन उक्त सामाग्री वितरण गर्न लागिएको महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।बालबालिकाहरलाई झोला, कापी, पेन्सिल, पेन, ईलेजर, सीसा कटर, टोपी, मोजा, जुत्ता, ट्र्याक सुट र भित्र लगाउन थर्म कोट वितरण गर्ने लक्ष्य रहेको अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता विशेष लोहनीले बताउनुभयो ।

यस अभियानमा सस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश तामांग, सचिव राजेन्द्र थपलिया, कोषाध्यक्ष भगवती उप्रेती, सह–कोषाध्यक्ष राम थापा तथा कार्यकारी सदस्य राजेश्वर बस्नेतलाई अध्यक्ष खकुरालले विभिन्न क्षेत्रमा जिम्मेवारी तोक्नु भएको छ । विदेशमा गई मृत्यु भएका, घाईते भएर फर्केका,बेपत्ता भएका, अवैधानिक रुपमा बसेको र घरमा पैसा नपठाउने गरेकाहरुले अन्तराष्ट्रिय धादिङ समाजका पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत समाजले आग्रह गरेको छ । उक्त सहयोग अभियानमा सस्थाका संरक्षक डा अर्जुन अर्यालले आर्थिक सहयोग गर्नुभएको हो ।
सम्पर्कको लागि नम्बर उपाध्यक्ष दिनेश तामाङः९८५११३८९२१
सचिव राजेन्द्र थपलियाः ९८४३०६६१३८
कोषाध्यक्ष भगवती उप्रेतीः९८४१५४६८९३
सह कोषाध्यक्ष रामकुमार थापाः९८६०४९२३७८

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • समाचार
    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0