वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१४ मंसिर
धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको बालमन्दिर माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा दिपक कोईरालालाई बनाउने निर्णलाई उच्च अदालतले सदर गरेको छ।
माध्यमिक तहको ब्यवस्थापन र नियमनको एकल अधिकार रहेको नगर शिक्षा ऐनको दफा २६(२) अनुसार बहुमत विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुले गरेका निर्णयलाई सदर गर्दे उच्च अदालत पाटनले आज दिपक काईराला विरुद्ध परेको रीट खारेज गरेको हो।
कोईरालालाई गत साउन २९गते बिद्यालय ब्यवस्थापन समितिको जेष्ठ सदस्यताको अध्यक्षतामा बसेको बैठकले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा छनोट गरेको थियो।
उच्च अदालतको फैसला संगै कोईरालालाई बालमन्दिर माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनि कार्य गर्न बाटो खुलेको छ ।सत्यको जित भएको भन्दै कोईरालाले विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि आफु लागिपर्ने बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।