वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ ९,मंसिर । धादिङ जिल्लामा महिला हिंसा बिरुद्ध १६ दिने अभियानमा अन्तरर्गत आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।धादिङबेशी पुछारबजार बाट शुरु भएको प्रभातफेरी कार्यक्रम सिरानबजार पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सहभागिता जनाउनुहुदै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अझैपनि समाजमा बिद्यमान रहेको लैङ्गिक हिम्साललाई न्यनिकरण गर्न बिगतमा गरिएका प्रतिबद्धतालाई समिक्षा गर्ने दिन पनि भएकोले आफ्नो घर,कार्यालय आ आफ्नो स्थान बाट समिक्षा गर्दै अभियानलाई सार्थकता दिुनपर्ने बताउनु भए
को छ । सोहि अवसरमा सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकका उप मेयर दिपक बिश्वकर्माले लैङ्गिक हिंम्सा निर्मुल पार्न स्थानिय सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लैङ्गिगक हिम्सा नियन्त्रण समिति लगाएत जिल्लाका क्रियाशिल संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।