नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ २६,कात्तिक । धादिङमा कपडा,फेन्सी तथा कस्मेटिक ब्यवसायीक सघको तदर्थ समितिको अध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन् ।
आज धादिङ उद्योग बाणिज्य संघ मध्य क्षेत्रिय समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा बसेको ब्यवसायीहरुको भेलाले श्रेष्ठलाई तदर्थ समिति गठन गरि श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
गठित तदर्थ समितिको उपाध्यक्षमा सिता अधिकारी भट्ट,सचिवमा दामोदर रिजाल,कोषाध्यक्षमा शिवराज दुवाडी,सदस्यहरुमा अंकिता खातुन,नेजामुदिन मियाँ,रामकृष्ण सेवा,बिष्णु सिलवाल,राधा श्रेष्ठ,शिव तिमल्सिना,भिम खकुराल,बिष्णुकुमारी थापा क्षेत्री र बिजेश गुप्ता रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष बनेका श्रेष्ठले ब्यवसायीहरुको हकहितको लागी संस्था स्थापना गरिएकोले आफुले भ्याए सम्म ब्यवसायीहरुको गुनासो नआउने गरि काम गर्ने बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |