वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ २० कात्तिक । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले समयमा नै नेतृत्व नसच्चिए त्यसको हिसाव किताव हुने बताएका छन् । आज दामन पाख्रिनको २६ औ स्मृति दिवसको अवसरमा धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले आसन्न चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार, जनता रोजाई अनुसारको उम्मेद्वार छनोट गर्न नसकेको उहाँको भनाई छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पु¥याएर टिकट बितरण अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताएका हुन् ।
उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली काग्रेस प्रति माया स्नेह रहेको समेत बताउनु भयो । उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको समेत बताएका छन् । आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उहाँले आग्रह गर्नु भएको छ । सवै राजनितिक दलहरु सत्तामा कसरी आफु पुग्ने मात्र ध्यान भएको र जनताको सुख र दुखमा र बिकास निर्माणमा ध्यान नगएको उहाँको तर्क छ ।
देशको आवश्यकतामा आएको गठबन्धनले पनि बिधि पद्धतिमा हिड्न नसकेको समेत उहाले दावी गर्नु भएको छ । उहाँले गठबन्धन भन्दा भन्दै राजनितिक दल नै हराउन लागेको समेत ब्यक्त गरेका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।