वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२० कात्तिक
धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले नेकपा एमालेले जनताको जनताको आवाज सम्बोधन गर्नु पर्ने बताउनुभएको छ।धादिङ काठमाण्डौसम्पर्क मञ्चद्वारा कलंकीमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गर्दै एमाले केन्द्रीयसदस्य समेत रहनुभएका एमाले उम्मेदवार लोहनीले एमालेले जित्यो भनेमात्र नेपाल र नेपालीको हित हुने बताउनुभयो ।
देश जोगाउन एमालेले जित्नुपर्ने बताउँदै पार्टीभित्रको आन्तरिक विषयलाई पन्छाएर चुनावमा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपासंगको तालमेल गरेर अघि बढेको एमालेले संघीय निर्वाचन र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाउने छ भने धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा एमालेले राप्रपालाई सघाउने छ । संयुक्त रुपमा मतदाता भेटघाट समेत गरिरहेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।