Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

रुकुम पश्चिम जादै गरेको बस त्रिशुलीमा खस्यो

२७७५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)
रुकुम पश्चिम जादै गरेको बस त्रिशुलीमा खस्यो

धादिङ १९,कात्तिक । काठमाण्डौबाट रुकुम पश्चिम जादै गरेको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ । अन्दाजी बेलुकी सवा छ बजे तिर बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको हो ।

बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा सडक बाट २०० मिटर तल खसेको छ ।

घाईते सवैलाई काठमाण्डौ रिफर गरेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम बहादुर खत्रिले जानकारी दिएका छन् ।

घाईतेहरुको बिवरण यस प्रकार रहेको छ ।
१) बस चालक जि.धादिङ गल्छि गा.पा .८ बस्ने बर्ष २४ सुमन तामाङ टाउकोमा चोट अबस्था गम्भि काठ्माडौ रिफर
२) जि.पुर्बि रुकुम सिस्ने गा.पा ४ बस्ने बर्ष १९ को भुवन के सि दुबैहात खुट्टामा चोट अबस्था मध्यम।
३) जि.रुकुम भुमि गा.पा. ५ बस्ने बर्ष अ. २१ को मदन बुढामगर टाउकोमा चोट अबस्था मध्यम ।
४) जि दोलखा बैतेश्री गा.पा. ८ बर्ष २१ को श्रीकृष्ण श्रेष्ठ अबस्था मध्यम
५) जि.पश्चिम रुकुम बाफिकोट गा.पा ९ बस्ने बर्ष ३६ को मदन ब.बि.क अबस्था मध्यम
६) जि.कंचनपुर बस्ने बर्ष २४ को तेज ब. कठायत अबस्था मध्यम
७) जि.कास्कि बस्ने कृष्ण प्रसाद अधिकार अबस्था मध्यम
८ ) जि.काठमाण्डौ बस्ने अनिष लामिछाने अबस्था मध्यम
९) जि. बारा करैयामाई गा.पा बस्ने बर्ष २७ को प्रविण चौधरी अबस्था मध्यम
१०) जि.रौरहट चन्द्रपुर न.पा.२ बस्ने बर्ष २६ कि सिता मैनालि अबस्था मध्यम
११) जि.रुकुम सानोभेरी गा.पा.३ बस्ने बर्ष ५० को नर ब.खड्का अबस्था मध्यम
१२) जि.रुकुम पश्चिम आठबिषकोट गा.पा ८ बस्ने बर्ष ३४ को शिब ब.शाहि अबस्था मध्यम
१३) जि.दोलखा कालिन चोक गा.पा.९ बस्ने बर्ष ३४ को अविषेक खाँति अबस्था मध्यम
१४) जि.सिराहा गोलबजार न.पा.१३ बस्ने बर्ष २२ को रमेश सिंह अबस्था मध्यम
१५) जि. बागलुङ निसाखोला गा.पा.बस्ने सबिन छन्त्याल अबस्था मध्यम
१६) जि.रुकुम चौरजहारी न.पा १ बस्ने योगेश्रवर बि.क अबस्था मध्यम
१७) जि.रुकुम चौरजहारी न.पा १ बस्ने प्रेम सिंह बोहोरा अबस्था मध्यम
१८) जि .रामेछाप मन्थलि न.पा ९ बस्ने मिलन लामा अबस्था मध्यम
१९) जि.धादिङ गल्छि गा.पा. ८ बस्ने बर्ष को रत्न तामाङ अबस्था मध्यम काठ्माडौ रिफर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • समाचार
    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0