वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,३१ असोज ।
गंगाजमुना गाउँपालिकामा पहिलो पटक टोल विकास समिति तथा उपभोक्ता समितिको लागि आयोजित योजना कार्यान्वयन सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।असोज २५ गतेदेखी सुरु भएको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम वडा नम्बर १,२,३,४,५ र ७ वडाहरुमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।

टोलटोलमा गएर सन्चालन गरिएको कार्यक्रममा टोल विकास समिति तथा उपभोक्ता समितिहरूका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागिहरुलाई उपभोक्ता समिति गठन प्रक्रिया,योजनाको कार्यान्वयन तथा कार्यसम्पन्न सम्म पुरा गर्नुपर्ने प्रक्रियाहरु,भुक्तानी प्रक्रिया र प्राविधिक सम्बन्धी ज्ञानहरू बारे सम्बन्धित शाखा प्रमुखहरुले प्रशिक्षण गर्नुभएको थियो ।

यसै कार्यक्रमका संयोजक तथा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यस कार्यक्रमले विगतमा भएको कमिकमजोरी एवं त्रुटिहरूलाई सच्याई आगामी दिनहरूमा उपभोक्ता समितिहरूले गुणस्तरीय कार्य गरी बजेटको सही सदुपयोग हुने बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।