प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ २३ असोज । धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा १७ जनाको उम्मेद्वारी परेको छ । ९ जना स्वतन्त्र र अरु बिभिन्न पार्टीको टिकट लिई उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वार दर्ता गराउनेहरुमा नेपाली काग्रेस बाट रामनाथ अधिकारी,नेकपा एमालले बाट खेम प्रसाद लोहनी,नेपाल मजदुर किसान पार्टी बाट चक्र बहादुर शाह,मंगोल नेशनल अर्गनाईजेशन बाट धनमाया तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट परशुराम तामाङ, जनता समाजवादी पार्टी नेपाल बाट मेकरमान तामाङ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट बशुमाया तामाङ, नेपाली काग्रेस बिपि बाट शंकर दर्जीले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसै गरी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा टिकानिधि काप्री,दुर्ग कुमार शाक्य, बाबुकृष्ण श्रेष्ठ,रमेश पौडेल, रमेश प्रसाद धमला, रुद्र बहादुर गेलाङ मगर, सरोज बुढाथोकी,संजय दुवाडी र हरि प्रसाद घिमिरे रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |