प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ २३ असोज । नेकपा एमाललेका नेता नेत्र प्रसाद पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पाटी बाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेकपा एमालले धादिङका जिल्ला अध्यक्ष समेत भैसकेका पौडेलाई टिकट नदिएपछि आन्तरिक बिवाद सुरु भएको थियो । पौडलले धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । उक्त क्षेत्र बाट नेकपा एमालेका रमेश प्रसाद आचार्र्य र गठबन्धन बाट नेपाली काग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्वारी दिदै छन् ।
स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेत्र प्रसाद पौडेलको समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख समेत भै सकेका एमालेका पुराना नेता जगनाथ नेपाल र समर्थनमा उद्धव लुईटेल रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |