Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

दलहरु सकारात्मक बनुन् ।

नीलकण्ठ एफ.एम ९५९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
Post Thumbnail

धादिङ,२३ भाद्र।

अधिकाँश राजनीतिक दलहरुले प्रदेश सभा तथा राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचनको लागि आ आफ्नो राजनीतिक दलको तर्फबाट प्रतिनिधि छनौटको काम गरिरहेका छन् ।

प्रदेश तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि योग्य रहेको भन्दै धेरै सदस्यहरुको आकांक्षा बढेका कारण राजनीतिक दललाई पनि को कसलाई प्रतिनिधि बनाउने वा निर्वाचनमा भाग लिन पठाउने भन्ने कुरा सबैजसो राजनीतिक दलहरुको लागि अफ्ठ्यारो विषय बनेको छ । एउटा व्यक्तिलाई निर्वाचनको टिकट दिँदा अर्को रिसाउला भन्ने अफ्ठ्यारा भएका कारण निर्णयमा सजिलो छैन।

पछिल्लो समय पुराना सांसदहरुलाई नउठाउन र नयाँ अनुहारलाई चान्स दिन सबैजसो राजनीतिक दलमा आवाज उठिरहेको छ । योग्यता क्षमता र नयाँलाई आधार बनाएर प्रतिनिधि तथा प्रदेश सभामा सदस्य उम्मेद्वार उठ्नु एउटा सामान्य विषय पनि हो ।

आजसम्मको इतिहास हेर्न हेर्ने हो भने दलहरुमा पुराना नेतृत्वले मात्र अबसर पाउने भएका कारण बुढा उमेरकाहरु प्रायजसो निर्वाचित हुने गरेको पाइन्छ जसका कारण नागरिकले सोचेजसरी विकास, भिजन वा अन्य काममा समय दिन नसक्नु स्वभाविक हुने भन्दै आलोचना समेत हुने गरेको पाइन्छ । दलहरु भित्र वा बाहिर रहेका आम नागरिकहरुको आशा जसरी दलहरुले काम गर्न सके आगामी दिन उक्त दल युवाहरुको आशाको केन्द्र बन्न सक्ने देखिन्छ ।

अहिले दलहरुप्रति युवाहरुले देखाएको निरासालाई केही हल गर्ने सन्दर्भमा दलका नेताबाट कत्ति ध्यान दिइएको पाइदैन । अन्य प्रतिस्पर्धी दल भन्दा हामी ठीक छौं भन्न पनि केही दलबाट यो अभियान सुरु गर्नु जरुरी छ ।

अहिले निर्वाचनमा भाग लिन तयारी भैरहेको भन्दै विभिन्न व्यक्तिहरुबाट आफ्नो नाम स्वघोषणा गरिरहेको पाउन सकिन्छ । सामाजिक संजालहरुबाट विशेष गरी यस्ता कामहरु भैरहेको पाउन सकिन्छ यस्का साथसाथै युवाहरुले पनि आफूहरु साथ दिन तयार रहेको भन्दै बधाई ज्ञापन गर्ने लगायतका कामहरु गरिरहेका छन् ।

यसले एउटा दल होस् या दलमा आवद्धता नलिएकाहरु हुन् सबैले निष्पक्ष काम गर्ने वा स्वतन्त्र रुपमा चल्ने र कोही कसैको लहैलहैमा नलाग्ने खालको जनप्रतिनिधि खोजेका छन् । अहिलेसम्म प्रतिनिधि भएकाहरुले केही न केही स्वार्थमा आफ्नो पदलाई जोड्ने गरेका कारण यस्तो खालको प्रतिक्रिया आईरहेको अनुमान गर्न सकिन्छ ।

यसकारण पनि अबका दिनमा सेवामुलक काममा आफ्नो समय दिन सक्ने, आर्थिक समस्या नरहेका र नागरिकको भावना बुझ्ने र संसददेखी केन्द्रीय स्तरमा हुने सबै खालका गतिविधिमा आफ्नो गाउँ ठाउँ वा जिल्लाको समस्याको उजागर तथा समाधान गर्न सक्षम युवा नेतृत्व छान्न सफल होउन् अन्यथा यसअघि देखिएको स्वतन्त्र उम्मेद्वारहरुको जस्ता फरक खालको माहोल वन्न धेरै समय नलाग्न सक्छ ।

देशैभरी पहुँच पु¥याउन राष्ट्रिय स्तरका दलहरुबाट मात्र सम्भव भैरहेको यो अवस्थामा दलहरुले यसतर्फ सचेतनापूर्वक ध्यान देउन् यसले आगामी दिनमा समेत उनीहरुको गतिविधिलाई सकारात्मक रुपमा हेर्ने वातावरण तयार हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0