Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

तीज भड्किलो नबनोस् ।(सम्पादकीय)

नीलकण्ठ एफ.एम १३०१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (३ साल अघि)
तीज भड्किलो नबनोस् ।(सम्पादकीय)

धादिङ,१४ भाद्र ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज केहि दिनदेखी निरन्तर रुपमा मनाइ रहिएको छ । हरितालिका तीज पर्व आज विशेष रुपमा मनाइने भएपनि विगत केही दिनदेखी नै यसको विभिन्न तौर तरिका र शैैलीले मनाइरहिएकोले कतिपयले यसको आलोचना गरिरहेका छन् त कतिपयले तीज गतिविधिमै संलग्न भई शुभकामना दिने तथा खुसीयाली बाँड्ने काम गरिरहेका छन् ।

हरितालिका तीज विशेष गरी आजका लागि लिईने भएकोले यो वर्ष हिन्दु नारिहरुको लागि महत्वपूर्ण र अर्थपूर्ण पनि छ । अहिलेको स्थानीय तहहरुले समेत तीज पर्व मनाउनैका लागि बजेट नै विनियोजन गरेर सहयोग गरेको छ यो सरकारको तर्फबाट गरिएको सकारात्मक पक्ष हो । जव नारिहरु स्वयम्बाट मनाउन असजिलो भैरहेको छ, सरकारले पनि हातेमालो गरिरहेको यो अवस्थालाई सरोकारवालाहरुले मुक्त कण्ठाले प्रशंसा गर्नु पर्दछ । हिन्दु नारिहरुको लागि यो खुसीको कुरा पनि हो ।

हुनतः पछिल्लो समय हरितालिका तीज भड्किलो हुने गरेको पनि उस्तै किसिमको आलोचना भैरहेको छ । सबै नारिहरुले तीज पर्वको महत्व बुझ्न यो सरोकारवालाहरुले बुझाउन नसकेकोमा विषय गम्भीर विषय पनि हो तर, केही शहर वा बजार केन्द्रित महिलाहरुका कारण तीज भडिकलो बनाइएको आरोप छ जुन केही हदसम्म सत्य पनि छ । गाउँदेखी शहरसम्म छरिएका महिलाहरुले मनाउने तीज उस्तै शैलीको हुनुपर्ने आलोचकहरुको भनाइलाई आम महिलाहरुले भने सम्बोधन गर्न सकेका छैनन् । त्यसतर्फ आम हिन्दु नागरिहरुको ध्यानाकषर्ण हुन जरुरी छ । यो अहिलेको वर्तमान आवश्यकताको विषय पनि हो ।

पछिल्लो समय तीज पर्वको अवसरमा पुरुषलाई गाली गलौज गर्ने, राष्ट्रिय स्तरका कलाकार नै झिकाएर रमझमका साथ कार्यक्रम गर्ने र ठूलो खर्च उठाउने, नयाँनयाँ साडि खरिद गरी देखासिकि गर्ने तथा हप्तौंसम्म दर खाने कार्यक्रमहरु संचालन गर्ने जस्ता कार्यक्रमले तीज कार्यक्रम माथि प्रश्न उठएको छ, यि र यस्ता गतिविधिहरु हामीले सुधार गर्न सकिने विषयहरु हुन् यसतर्फ पनि सरोकारवालाहरुको ध्यान जान सकिरहेको छैन ।

हामीले एउटा पर्वको लागि देखासिकी गर्दा गाउँसम्मका नारीहरुले हाम्रा देखासिकी गर्छन् र तीनदिनको तीज पर्वको लागि आम नारिहरुले गरेको खर्चको हिसाव गर्ने हो भने यसको भोलुम कस्तो होला ? हामीले अहिले गरिरहेकै खर्चको तुलनामा चावपर्वहरु मनाउने हो भने आम मानिसहरुले चाडपर्व खर्च धान्न सम्भव छ त ?

पक्कैै पनि यो खर्चको भोलुम घटाउनु पर्ने हुन्छ त्यसको लागि अहिले तीजपर्व भएकाले यतैबाट खर्च घटाउने र तीज कार्यक्रम शसक्त, प्रभावकारी, सन्देश मुलक र तीजको महत्व झल्किने खालकै बनाउनुपर्छ भन्ने हेतुले लागौं यसमा हामी सबैको भलो हन्छ । आलोचनाका वाणीहरु विस्तारै कम हुदै जान्छन्, सहभागिताका हिसावले महिला पुरुष बराबरी पनि हो भन्ने भावनाको विकास गराउँन पुरुषलाई पनि संगसंगै लगौं यसले दिर्घकालिन फाइदा पुग्न सक्छ । यसकारण पनि तीज भड्किलो नभै महत्वपूर्ण तरिकाले मानौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0