Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधी भदौ १२ सम्म,यस्ता छन् बैठकले गरेको महत्वपुर्ण ३ निणर्य

८१६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (३ साल अघि)
नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधी भदौ १२ सम्म,यस्ता छन् बैठकले गरेको महत्वपुर्ण ३ निणर्य

धादिङ,०९ भदौ ।
नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधि यहि भदौ १२ गते सम्म रहेको शिक्षालय प्रमुख विदुर काफ्लेले जानकारी दिनुभएको छ ।भदौ ८ गतेबाट पदभार ग्रहण गर्नुभएका काफ्लेले विद्यार्थीहरुको सहभागिता देखेर आफुलाई उत्साहित बनाएको बताउनु भएको छ ।

प्राविधिक विषय प्रति सरोकारवाला निकायबीच राम्रो समन्वय र सहकार्य रहेकोले सिट क्षमता अनुसार विद्यार्थीहरु भर्ना गर्न सफल भएको नीलकण्ठ नगरपालिकाका उप मेयर दीपक विश्वकर्माले जानकारी दिनुभयो ।

नीलकण्ठ बहुप्राविधिक शिक्षालय व्यवस्थापन समितिको हिजो बसेको बैठकमा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरोकारवाला निकायबीचको सहकार्य र समन्वयले मात्र सफल हुने बताउनु भएको छ । बैठकले नीलकण्ठ नगरपालिकाको प्रत्येक वडाले २/२ जना विद्यार्थीलाई पुर्ण छात्रबृत्तिमा पढाउने निर्णय समेत भएको छ ।

यसैगरी जिल्लाको ८ वटा पालिकाले प्रत्येक पालिकाबाट ३/३ जनालाई पुर्ण छात्राबृत्तिमा प्राविधिक बिषय पढाउनको लागि सिफारीस गर्ने निर्णय भएको छ ।

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रको आंगिक संस्थाको रुपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानिगाउँ,धादिङमा स्थापना भएको नीलकण्ठ बहुप्राविधिक शिक्षालयलाई जिल्लाकै साझा शिक्षण संस्थाको रुपमा सन्चालन तथा व्यावस्थापनको लागि सबै कार्यालय तथा पालिकाहरुले आवश्यक सहयोग,सहकार्य र समन्वय गर्ने र गराउने विषयमा समेत निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाल लम्सालको अध्यक्षतामा बसेको बैठकले हालसम्मको उपलब्धी तथा तत्काल देखिएका आवश्यकता लगायतका विषयमा आम सरोकारवालाहरुलाई पुनःसुसुचित गर्न सन्चार माध्यम लगायत विभिन्न माध्यमबाट सुचना प्रवाह गर्ने निर्णय समेत भएको छ । नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन अटोमोवाईल ईन्जिनियरिङ र डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ(स्पेसलिष्ट ईन हाईड्रोपावर) विषयमा कक्षा सन्चालन हुनेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0