धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२ भदौ।
धादिङबेसी स्थित सुगमटोलमा रहेको राधा कृष्ण मन्दिरको रंगरोगन तथा सरसफाई गरीएको छ । भोली भाद्र ३ गते श्रीकृष्ण जन्माष्टमीमा लाग्ने मेलालाई मध्यनजर गरेर सरसफाई तथा रंगरोगन गरीएको राधा कृष्ण मन्दिर सन्चालन समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरी राधा कृष्ण मन्दिर सन्चालन समितिको १६ औँ बार्षिक साधारण सभा पनि सम्पन्न भएको छ ।
सन्चालन समितिका अध्यक्ष तथा सर्वोच अदालतको पुर्व न्याधिस ज्ञाइन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समितिका सधारण सदस्य तथा कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा समितिका अध्यक्ष ज्ञाइन्द्रबहादुर श्रेष्ठले पुजा खर्च व्यावस्थापनको लागि २९ लाख ५० हजारको अक्षय कोष स्थापना गर्नुभएको छ ।यसअघि २५ लाख ५० हजार रुपैँयाको अध्यक्ष कोष स्थापना गरीसक्नु भएका श्रेष्ठले आज ४ लाख रुपँैया थप गर्नुभएको हो ।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |