धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौ,३१ साउन ।
यही साउन १ गतेदेखि लागू भएकाे नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएकाे छ ।
नयाँ तलबमानअनुसार नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ । तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रुपैयाँ कायम भएको हो ।
यस्तै, प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ कायम भएको छ । सुरु तलब स्केल २६ हजार ८२ रुपैयाँ र ग्रेडदर ८६९ रुपैयाँ तोकिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |