धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौँ,२२ साउन ।
गत आर्थिक वर्ष २६ वटा वाणिज्य बैँकमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैँकले कमाएको छ ।
सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बँैकले गत आर्थिक वर्ष पाँच अर्ब २१ करोड नाफा कमाएको हो । हिजोसम्म २६ वटै वाणिज्य बैँकहरूले सार्वजनिक गरेको विवरण अनुसार ग्लोबल आईएमई बैँकले ५ अर्ब २० करोड, नबिल बैँकले ४ अर्ब ९७ करोड,एनआईसी एसियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्ट बँैकले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १ सय ६२ र सिभिलको १ सय १५ प्रतिशतले नाफा बढेको छ । भने कृषि विकास बँैकको नाफा २६ प्रतिशत, हिमालयनको १७ र सानिमा बैँकको १ प्रतिशतले घटेको छ । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेको बेलामा पनि वाणिज्य बँैकहरूले नाफा कमाएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैँकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |