Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सवारी चलाउँदा ध्यान दिऔं ।(सम्पादकीय)

नीलकण्ठ एफ.एम १४४३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (४ साल अघि)
सवारी चलाउँदा ध्यान दिऔं ।(सम्पादकीय)

धादिङ,१८ साउन।
पछिल्ला दिनहरुमा सवारी दुर्घटनाका समाचारहरु आईरहेका छन् । दुइपांग्रे सवारी साधन दुर्घटनाका समाचारहरु अधिक रहेका छन् । चारपांग्रे साना सवारी साधनहरु पनि अधिक दुर्घटना भैरहेका छन् भने ठूला ह्येभ्भी सवारी साधनहरुको दुर्घटनाका दरको गती पनि घटिरहेको छैन ।

ट्राफिक प्रहरी, जनपद प्रहरी लगायतका सुरक्षा निकायहरुबाट सवारी दुर्घटना न्यूनिकरणका लागि काम भरिरहेका छन् तर, विभिन्न कारणहरु जोडिएर आएकोले दुर्घटनाहरु बढिरहेको अनुमान गरिएको छ ।

सवारी साधन दुर्घटनाका प्रमुख कारणहरु मध्ये सडकको दुरावस्था पनि एक महत्वपूर्ण कारण हो भने मदिरापन लगायतका मादक पदार्थको सेवन, ओभर स्पिड सवारी संचालन लगायतका कारणहरु पनि प्राथमिकीकरणमा केही तलमाथि हुन सक्छ तर, वास्तविकता लाई लुकाउन सकिदैन र हुँदैन पनि ।

अहिले जतिपनि स्थानमा ठूलो दुर्घटनाहरु देखिएका छन् तिनीहरु मध्ये धेरै दुर्घटना मदिराजन्य कारण भैरहेको अनुमान गरिएको छ, त्यस खालका सवारी दुर्घटनाको संख्या कम भए पनि क्षतिको मुल्याँकन गर्ने हो भने ठूलो दुर्घटना मान्न सकिन्छ । किनभने यातायातमा सवार नागरिकहरु मध्ये कति जनाको स्वास्थ्य अवस्था विग्रियो ? वा सवार मध्ये कति जनाको मृत्यू भयो ? वा सवारी साधनमा सवार नागरिकको ज्यान नगएको अवस्थामा पनि सवारी साधनमाथि कति क्षति भएको छ भन्ने विषयमा अनुमान गर्नुपर्ने हुन सक्छ ।

हामीले साना प्रकारका वा ठूला प्रकारका सवारी दुर्घटनाहरु सबैलाई संख्यात्मक रुपमा तुलना गर्ने तरिका जुन छ यसले दुर्घटनाको वास्तविकता निकाल्न नसक्दा यातायात संचालकहरुले पनि अवस्था यस्तो त छ नि भन्ने खालका कमजोर तर्क दिने र यातयात संचालन गर्ने गरेको पाइन्छ । यातायात संचालन गर्दा यस्तो त सधैं भैरहेको त छ नि भन्ने खालको तर्क गर्दै मनपरी सवारी संचालन गर्ने र ट्राफिक प्रहरीले रोकेको वा चेक जाँच गरेको बेला नरोकि भाग्ने जस्ता क्रियाकलाप जुन तरिकाले गरिरहेका छौं यो पनि वास्तवमा ठिक छैन ।

हामी आफैं ठीक छौं भने सवारी साधन अवश्य पनि ठीक रहन जान्छ । सवारी साधनले हामीलाई बोक्ने र दौडाउने होइन, मानिसले नै सवारी साधनलाई गाइड गर्ने र हामी जता जता जानुपर्छ त्यतै त्यतै सवारी साधन लैजाने हो यसकारण पनि सवारी साधनमाथि मानिसको नियन्त्रण रहन्छ भन्ने कुराको आम चालकहरुलाई ज्ञान हुन जरुरी छ ।

सवारी साधन जति पावरवाला छ तयति नै दौडने हो भने अवस्था के आउला ? हामी सवारी चलाउनेहरु कुन अवस्थामा रहौला ? कम्तिमा पनि सामान्य भन्दा सामान्य विषयमा सोच्ने बानीको विकास गरौं । एक ठाउँबाट अर्को ठाउँमा जाँदा ओभरटेक गर्दा कति छिटो पुग्न सकिन्छ र पछि पछि लाग्दा कति मिनेट ढिला पुगिएला हिसाव गरौं । सवारी चलाउँदा सडक, समय र यात्रुहरुको अवस्थाको बारेमा ध्यान दिने बानीको विकास गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0