Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

विमामा नक्कली सम्वन्ध ? (सम्पादकीय)

नीलकण्ठ एफ.एम १२५८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १४, शनिबार (३ साल अघि)
विमामा नक्कली सम्वन्ध ? (सम्पादकीय)

धादिङ,१४ साउन।
पछिल्लो समय नागरिकका घर दैलोमा विमा अभिकर्ताहरु सजिलै भेट्न सकिन्छ ।

नागरिकका जीवन वीमा गराउने उद्देश्यले यतिबेला शहरदेखी गाउँसम्म वीमा अभिकर्ताहरु विभिन्न विमा योजनाहरु लिएर गाउँ पस्ने र आफ्ना योजना सुनाउदै वीमामा नागरिकको आकर्षण बढाउनेतर्फ लागिरहेका छन् पछिल्लो पटक जुन तरिकाले नागरिकहरु आफ्नो जीवन वीमा गराउन लागिरहेको छन् यो सकारात्मक कुरा हो तर, पछिल्लो समय बाँके जिल्लामा देखिएको वीमाकै लागि गरिएको नक्कली सम्बन्धले हामी कतातिर जाँदैछौं भनेर सोच्नुपर्ने भएको छ ।

वीमामा नक्कली सम्बन्ध कायम गराउने र वीमितको हत्या गरि करोडौं रुपैयाँ असुल्नु जुन प्रकारको हर्कत बाँकेमा देखियो यसले आम वीमा अभिकर्ताहरुमाथी प्रश्न उठिरहेको छ । वीमा खासमा के का लागि ? जीवन विमा भविष्यको बचत कि ? आफ्नै जीवन धरापमा पर्ने धरापयन्त्र ? विमाले मानिसहरुमा स्थापित भैरहेको सम्वन्ध प्रगाढ बनाइराख्ने कि प्रगाढ सम्बन्धहरु धरापमा पारेर जीवन हत्या सम्मको स्थिति बनाउने ?

आर्थिक बचतसंगै जीवनमा सम्भावित जोखिमहरु कम गर्ने उपाय मात्रै वीमाले गर्ने मुख्य काम हो कि ? विमाले सुरक्षित भैरहेको जीवनलाई असुरक्षित गरी पैसासंग साट्ने माध्यमको रुपमा स्थापित हँदैछ ? के यसरी नक्कली सम्बन्ध कायम गराउदै मानिसहरुको हत्या योजनासम्म बनाउदै जाने पैसा असुल्ने काम गरियो भने वीमा कार्यक्रमले खासमा सार्थकता पाउन सक्ला ?

पक्कै पनि सार्थकता पाउन सक्दैन । किनभने मानिसहरुले आफ्नो जीवनमा हुनसक्ने जोखिम कम गर्नुका साथै भविष्यमा केही बचत पनि हुन सक्छ वा अवश्यकता परेको समयमा भैरहेको अर्थ संकलनले केही काम गर्न सक्छ भनेर वीमा गरेका हुन्छन् विमा गरेका कोही मानिसको आकस्मित कुनै दुर्घटना वा विभिन कारणवश मृत्यू हुनसक्छ जतिबेला मृतकका आफन्तमाथि नै संका उपसंका गर्ने ठाउँ बन्छ भने पक्कै पनि त्यो राम्रो विषय हुन सक्दैन ।

यसरि केही घटनाक्रम अगामी दिनमा पनि दोहोरिए भने विमाप्रतिको विश्वसनियता पक्कै पनि कम हुन जानेछ ।अहिले बाँकेमा विमासंग जोडिएर जुन प्रकारको घटना देखिएको छ, आगामी समयमा यस्ता प्रकारका घटना पूर्ण रुपमा बन्द गराउन सरोकारवाला पक्षले महत्वपूर्ण भूमीकामा रहेर काम गर्नुपर्ने हुन्छ ।

जुन कामबाट विमा प्रति आम नागरिकहरुले विश्वस्त हुने वातावरण वनोस् । अहिलेको अवस्थामा विमा कुनैपनि आर्थिक लगानी, ऋण प्रवाह तथा, व्यवसायिक लगानीकर्ताहरुले समेत यसलाई समस्याको समाधानको मुल पाटोको रुपमा लिएका छन् यो विश्वासले आगामी दिनमा पनि निरन्तरता पाए मात्रै विमा अभियानले सार्थकता पाउनेछ ।

नेपालको सन्दर्भमा विमा अभियानमा खासै धेरै विमा कम्पनीहरु छैन्, थोरै मात्रै विमा कम्पनीहरुले नेपालको अधिकाँश स्थानमा आफ्नो कार्यालय खोलेर काम गरिरहेको भए पनि भर्खर भर्खर मात्रै नागरिकको घर दैलोमा विमा अभिकर्ता तयार गर्ने र अभियान चलाउने काम गरिरहेका छन्, विमाजस्तो गम्भीर र सम्बेदनशील कुरालाई ख्याल ख्यालती सोचेर पैसासंग मात्रै हिसाव गर्नु हुँदैन यो त आकस्मिक घटनाबाट भएको क्षति न्यूनिकरण गर्ने एउटा कार्यक्रम हो भनेर बुझ्नुपर्छ ।

विमा एजेन्टलाई जागिर जस्तो नबनाउने, कुनैपनि लगानी वा महत्वपूर्ण कामका लागि विमा अनिवार्य बनाइदिने र नक्कली कारोबार वा क्रियाकलाप गर्नेलाई गभ्मीर अपराधको रुपमा लिएर कडा भन्दा कडा कारवाही गर्ने स्थिति बनोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0