धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
धादिङ,१३ साउन।
नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । योसँगै सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने नेपालको लक्ष पूरा भएको छ । सन् २०१० मा एक सय २१ बाघ रहेको नेपालले २०२२ सम्म दोब्बर बनाउने संकल्प गरेको थियो ।
अन्तराष्ट्रिय बाघ दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको चौथो राष्ट्रिय बाघ गणनाको नतिजा अनुसार चितवनराष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |