नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२७ असार ।
नेपालमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको संख्या ६७८ पुगेको हो ।
आज १७ सय नमूनाको पीसीआर र १ हजार ३४५ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४ र १७ गरी जम्मा १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको हो। जसमध्य ७ जना कोरोना सङ्क्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ।
यसअवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट संक्रमित भएकाहरुको संख्या हेर्दा संक्रमण दर ६.१२ प्रतिशत पुगेको छ । केही दिनअघिसम्म एक प्रतिशत भन्दा कम रहेको सङ्क्रमण दर पछिल्ला दिनहरुमा निरन्तर उकालो लागेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |